दफा
करण व्यवस्थापन सम्झौता
(१) सार्वजनिक क्रणको व्यवस्थापन सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबीच आवश्यकता अनुसार सम्झौता गर्न सकिनेछ।

(२) /उपदफा (१) बमोजिमको सम्झौताको अधीनमा रही कार्यालयले सार्वजनिक क्रणको व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम कारबाही गर्नु पर्नेछ ।